FAQs Complain Problems

Blogs

Pages

फोटो ग्यालरी

" सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा बिरुद्धको अभियान" भन्ने मुल नारा सहित २०७९/०८ को  लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु गरियो।

, ,

यस रामपुर नगरपालिकाको आयोजाना तथा नाराको सहकार्य साथै नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा जिविकोपार्जन पूनरुत्थापनका लागि दिगो पर्यटन परियोजना(STLRP) अन्तर्गत River Guide Technical Training(Beginner) सम्बन्धी तालिम कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न गरियो।

,

"सामान्य अवस्था वा कोभिड महामारी बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेबारी" भन्ने नारा सहित राष्ट्रिय बाल दिवस २०७८ यस रामपुर नगरपालिका कार्यालयले मा.वि स्तरिय हाजिरी जवाफ तथा आ.वि स्तरिय कुर्ची दौड प्रतियोगिता आयोजना गरि मनाइयो।

,

Pages