FAQs Complain Problems

Blogs

५८ औंं राष्ट्रिय बालदिवस २०७९ को अवसरमा माद्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरि मनाईयो।

"बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार" भन्ने मुल नारालाई वक्तृत्वकलाको शीर्षक बनाई रामपुर नगरपालकाले ५८ औंं राष्ट्रिय बालदिवस २०७९ को अवसरमा माद्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रमा आयोजना गरि मनाईयो।

प्रतियोगितमा नगरपालिका भित्रका १२ वटा विद्यालयहरुको सहभागीता रहेका थिए। प्रतियोगितमा तपसिलका विद्यालयहरुले क्रमश प्रथम, द्धितिय, तृतिय र सानत्वना स्थान हसिल गरेका छन्।

तपसिलः

१. रविना ढकाल - रामतुलसी मा.वि, रा.न.पा-०५।

२. सविना अधिकारी - दरैठाँटी मा.वि, रा.न.पा-०६।

३. सनिसा भट्टराई - आन्नद निकेतन विद्याश्रम, रा.न.पा-०७।

४. सुरक्षा गौतम - रामपुर ‍अंग्रेजी आवासिय मा.वि, रा.न.पा-०५।