निबन्धको शिर्षकः "रामपुर नगरको सरोकार, बालमैत्री स्थानीय सरकार"
स्थान श्री रामतुलसी मा.वि
यस कार्यक्रममा नगरभित्रका १७ विद्यालयका ३३ विद्यार्थिले सहभागी जनाएका थिए जस मध्धे तपशिलका विद्यार्थीहरु पुरस्कृत भएका छन्।
तपशिल
प्रथमः अकिंता रेग्मी- श्री रामतुलसी मा.वि
भोलि मति २०७६/०२/२८ गते मंगलबार रामपुर नगरपालिका र १० वटौ वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु बिषेश कारणबस बन्द रहको जानकारी गराईन्छ। -(अनुरोधक रामपुर नगरपालिका)