"सुखी समृद्ध, सुसंस्कृत शहर, समुन्नत रामपुर, हाम्रो रहर"

header AD

सीधा ट्याब सामग्रीमा जानुहोस्

सेवा विवरण

प्रतिवेदन पेश

सेवा कोड

report presented

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सहकारी शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

रामपुर नगरपालिका आर्थिक ऐन अनुसार

शुल्क विवरण

प्रशासन शाखा/सहकारी शाखा

लाग्ने समय

आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए  ३ दिन भित्र

सेवा प्रवाह समय

आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए  ३ दिन भित्र

उजुरी अधिकारी

आवश्यक कागजातहरू

अन्य आवश्यक कागजातहरूसंस्थाको आधिकारिक पत्र सहितका प्रमाणित विवरणहरू मासिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित साधारणसभाको निर्णय लगायतका वार्षिक विवरण प्राप्तगरी संघ/संस्थाको विवरण अद्यावधिक नोट: महिना सकिएको ७ दिनभित्र निःशुल्क र साधारण सभा भएको १५ दिनभित्र निःशुल्क ।

जिम्मेवार व्यक्ति / खण्ड

प्रशासन शाखा/सहकारी शाखा

प्रक्रियाका चरणहरू

सम्बन्धित कानून

सेवा विवरण

तालिम र गोष्ठी र अन्तरक्रिया कार्यक्रम संचालन

सेवा कोड

Conducting training, seminars and interaction programs

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सहकारी शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

१०० /-

शुल्क विवरण

१०० /-

लाग्ने समय

वार्षिक कार्यक्रम अनुसार आवश्यकता र स्थान पहिचा  नगरीसमय-समयमा सञ्चालन हुने

सेवा प्रवाह समय

१०० /-

उजुरी अधिकारी

आवश्यक कागजातहरू

सहभागितासहभागिताका लागि संघ/संस्थाको अनुरोध पत्र
अन्य आवश्यक कागजातहरूका लागि संघ/संस्थाको अनुरोध पत्र

जिम्मेवार व्यक्ति / खण्ड

सहकारी शाखा

प्रक्रियाका चरणहरू

.

सम्बन्धित कानून

सेवा विवरण

सहकारी संघ/संस्थाले लेखा परीक्षक नियुक्त गरेकोमा समर्थन गर्ने वा स्वीकृति प्रदान

सेवा कोड

Support or approve the appointment of an auditor by a cooperative association/organization.

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सहकारी शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आश्विन मसान्त भित्र निःशुल्क र सोभन्दा पछि कार्यालयले तोके बमोजिम

शुल्क विवरण

आश्विन मसान्त भित्र निःशुल्क र सोभन्दा पछि कार्यालयले तोके बमोजिम

लाग्ने समय

सामान्य अवस्था मा कागजात पेश भएकै दिन, कार्यालयबाट निरीक्षण गर्नु पर्ने भएमा बढी मा ७ दिन

सेवा प्रवाह समय

सामान्य अवस्था मा कागजात पेश भएकै दिन, कार्यालयबाट निरीक्षण गर्नु पर्ने भएमा बढी मा ७ दिन

उजुरी अधिकारी

आवश्यक कागजातहरू

सम्बन्धितसंघ/संस्थाको पत्र
लेखा परीक्षणको इजाजत र सोको नवीकरण,
ले.प.शुल्क तोकिएको निर्णय सहित लेखा परीक्षकनियुक्ति गरेको निर्णयको प्रमाणित प्रतिलिपि संस्था तथा लेखा परीक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्र गत शरत्, लेखा परीक्षक नियुक्त हुन अयोग्य नरहेको स्वघोषणा विगत तीन वर्षमा नियुक्त लेखा परीक्षकहरूको नाम र ठेगाना

जिम्मेवार व्यक्ति / खण्ड

सहकारी शाखा

प्रक्रियाका चरणहरू

सम्बन्धितसंघ/संस्थाको पत्र
लेखा परीक्षणको इजाजत र सोको नवीकरण,
ले.प.शुल्क तोकिएको निर्णय सहित लेखा परीक्षकनियुक्ति गरेको निर्णयको प्रमाणित प्रतिलिपि संस्था तथा लेखा परीक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्र गत शरत्, लेखा परीक्षक नियुक्त हुन अयोग्य नरहेको स्वघोषणा विगत तीन वर्षमा नियुक्त लेखा परीक्षकहरूको नाम र ठेगाना

सम्बन्धित कानून

सेवा विवरण

सहकारी संघ/संस्थाहरू सँग सम्बन्धित गुनासो/उजुरी

सेवा कोड

Complaints/grievances related to cooperative associations/organizations

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सहकारी शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

रु ५०० ।–

शुल्क विवरण

५०० ।–

लाग्ने समय

सुनुवाइ एवं समस्या समाधान गर्न आवश्यक प्रमाण सहितको निवेदन/उजुरी

सेवा प्रवाह समय

अवस्था हेरी बढीमा ३५ दिन

उजुरी अधिकारी

आवश्यक कागजातहरू

सुनुवाइ एवं समस्या समाधान गर्न आवश्यक प्रमाण सहितको निवेदन/उजुरी

जिम्मेवार व्यक्ति / खण्ड

सहकारी शाखा

प्रक्रियाका चरणहरू

अवस्था हेरी बढीमा ३५ दिन

सम्बन्धित कानून

सेवा विवरण

सहकारी संस्था एकीकरणर विभाजन

सेवा कोड

Cooperative Societies Integrationr Division

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सहकारी शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

प्रति संस्था  १,०००।–

शुल्क विवरण

प्रति संस्था  १,०००।–

लाग्ने समय

अवस्था हेरी बढीमा ३५ दिन

सेवा प्रवाह समय

अवस्था हेरी बढीमा ३५ दिन

उजुरी अधिकारी

आवश्यक कागजातहरू

दुई वा दुई भन्दा बढी संस्थाहरू आपसमाएकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको दुई तिहाई बहुमतबाट पारित भएको निर्णय सहितको पत्र अन्य आवश्यक कागजातहरू, (नियम ३९, ४० बमोजिम)

जिम्मेवार व्यक्ति / खण्ड

सहकारी शाखा

प्रक्रियाका चरणहरू

.

सम्बन्धित कानून

सेवा विवरण

सहकारी संघ/संस्थाको दर्ता खारेजी

सेवा कोड

Cancellation of registration of cooperative association/organization

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सहकारी शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

प्रति संस्था  १,०००।–

शुल्क विवरण

प्रति संस्था  १,०००।–

लाग्ने समय

अवस्था हेरी बढीमा ३५ दिन

सेवा प्रवाह समय

अवस्था हेरी बढीमा ३५ दिन

उजुरी अधिकारी

आवश्यक कागजातहरू

संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाइ बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र
अन्य आवश्यक कागजातहरू

जिम्मेवार व्यक्ति / खण्ड

सहकारी शाखा

प्रक्रियाका चरणहरू

संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाइ बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र
अन्य आवश्यक कागजातहरू

सम्बन्धित कानून

सेवा विवरण

सहकारीसंस्थाबाट भएको सोधपुछ तथा माग भए बमोजिमको राय प्रदान

सेवा कोड

Providing opinions as requested and in response to inquiries from cooperatives

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सहकारी शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

रु ३००।–

शुल्क विवरण

रु ३००।–

लाग्ने समय

शाखा बाटै हुनेमा १५ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सोको लागि लाग्नेसमय अनुसार

सेवा प्रवाह समय

शाखा बाटै हुनेमा १५ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सोको लागि लाग्नेसमय अनुसार

उजुरी अधिकारी

आवश्यक कागजातहरू

संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र संरचना गतवानीतिगतविषयमासंघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन रखासकाम, कार्वाही वा कारोबारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अख्तियार प्राप्त व्यक्तिको निवेदन निवेदकको व्यहोरा पुष्टि गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरू

जिम्मेवार व्यक्ति / खण्ड

सहकारी शाखा

प्रक्रियाका चरणहरू

संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र संरचना गतवानीतिगतविषयमासंघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन रखासकाम, कार्वाही वा कारोबारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अख्तियार प्राप्त व्यक्तिको निवेदन निवेदकको व्यहोरा पुष्टि गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरू

सम्बन्धित कानून

सेवा विवरण

सहकारी संघ/संस्थाले नियमानुसार पाउनेछुट सुविधाहरूको सिफारिसगर्ने

सेवा कोड

Recommending the exemptions and benefits that cooperative associations/organizations will receive as per the rules

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सहकारी शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

रु. ५००।–

शुल्क विवरण

रु. ५००।–

लाग्ने समय

शाखावाटै हुने मा  ३दिन र प्र. प्र.अ. बाट पूर्व स्वीकृती लिनुपर्नेभएमा सोको लागि लाग्ने समय अनुसार

सेवा प्रवाह समय

शाखावाटै हुने मा  ३दिन र प्र. प्र.अ. बाट पूर्व स्वीकृती लिनुपर्नेभएमा सोको लागि लाग्ने समय अनुसार

उजुरी अधिकारी

आवश्यक कागजातहरू

संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र सम्बन्धितसंघ/संस्थाको पत्र सहित आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि  संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
घर जग्गा खरिदमा रजिस्ट्रेसन दस्तुर छुटको सिफारिस माग गर्दा मापदण्ड अनुसार खरीदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात
अन्य आवश्यक कागजातहरू

जिम्मेवार व्यक्ति / खण्ड

सहकारी शाखा

प्रक्रियाका चरणहरू

संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र सम्बन्धितसंघ/संस्थाको पत्र सहित आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि  संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
घर जग्गा खरिदमा रजिस्ट्रेसन दस्तुर छुटको सिफारिस माग गर्दा मापदण्ड अनुसार खरीदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात
अन्य आवश्यक कागजातहरू

सम्बन्धित कानून

सेवा विवरण

सहकारी संघ/संस्थाको विनियम संशोधनको स्वीकृति

सेवा कोड

Approval of amendments to the Bye-laws of Co. Associations/Organizations

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सहकारी शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

रु. ५००।–

शुल्क विवरण

रु. ५००।–

लाग्ने समय

शाखाबाटै हुनेमा ७ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्नेभएमासोकोलागिलाग्नेसमयानुसार

सेवा प्रवाह समय

शाखाबाटै हुनेमा ७ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सोको लागि लाग्ने समयानुसार

उजुरी अधिकारी

आवश्यक कागजातहरू

संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र पछिल्लोसाधारणसभामाकूलसदस्यसंख्याकोबहुमतलेसहकारीऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि  तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति
संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
अन्य आवश्यक कागजातहरू

जिम्मेवार व्यक्ति / खण्ड

सहकारी शाखा

प्रक्रियाका चरणहरू

संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र पछिल्लोसाधारणसभामाकूलसदस्यसंख्याकोबहुमतलेसहकारीऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि  तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति
संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
अन्य आवश्यक कागजातहरू

सम्बन्धित कानून

सेवा विवरण

सहकारी संस्था दर्ता गर्ने

सेवा कोड

Registering a cooperative organization

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सहकारी शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

कृषिका हकमा १,०००।– अन्यका हकमा ३,०००।–

शुल्क विवरण

कृषिका हकमा १,०००।– अन्यका हकमा ३,०००।–

लाग्ने समय

शाखाबाटै दर्ता हुनेमा सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन पेश गरेको १५ दिनभित्र र प्र.प्र.अ. बाट

सेवा प्रवाह समय

शाखाबाटै दर्ता हुनेमा सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन पेश गरेको १५ दिनभित्र र प्र.प्र.अ. बाट

उजुरी अधिकारी

आवश्यक कागजातहरू

तदर्थ समितिको तर्फबाट निवेदन पत्र कम्तिमा ३० जना (बचत तथा ऋण सहकारीका हकमा १०० जना) नेपाली नागरिकहरुले पहिलो र दोस्रोगरी दुई वटा प्रारम्भिक भेला गरी सोको उपस्थिति सहितको निर्णय प्रतिलिपि प्रस्तावित सहकारी संस्थाको सक्कल विनियम,
शेयर सदस्यको फोटो सहितको विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिबसोबास तथा आबद्धता खुल्ने प्रमाणित कागजातहरू, कार्य योजना, पुर्व सहकारी सम्बन्धी तालिम लिएको प्रमाणपत्रसंभाव्यता अध्ययन
तोकिए बमोजिमको रकम तिरेको रसिद
अन्य आवश्यक कागजातहरू

जिम्मेवार व्यक्ति / खण्ड

सहकारि शाखा

सबै नागरिक वडापत्र हेर्नुहोस्

सो मं बु बि शु

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

महाअष्टमी

२०८३-०७-०२ | ००:००

महानवमी

२०८३-०७-०३ | ००:००

विजया दशमी

२०८३-०७-०४ | ००:००

पापांकुश एकादशी

२०८३-०७-०५ | ००:००

संयुक्त राष्ट्र संघ दिवस

२०८३-०७-०७ | ००:००

विश्व शहरीकरण दिवस

२०८३-०७-०८ | ००:००

नागरिक सरोकारका सूचना अद्यावधिक (कार्तिक ७ गते भित्र तयार गर्ने)

२०८३-०७-०९ | ००:००

कोजाग्रत पूर्णिमा

२०८३-०७-०९ | ००:००

कर्मचारीको मासिक बैठक बसी असोज महिना र त्रैमासिक अवधिको कार्यसम्पादन समीक्षा गर्ने

२०८३-०७-१० | ००:००

असोज महिना तथा पहिलो त्रैमासिकको प्रगति विवरण तयार गरी समीक्षा गर्ने

२०८३-०७-११ | ००:००

कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने

२०८३-०७-११ | ००:००

आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)

२०८३-०७-१२ | ००:००

कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने

२०८३-०७-१३ | ००:००

उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने

२०८३-०७-१३ | ००:००

स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०७-१६ | ००:००

अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने

२०८३-०७-१७ | ००:००

वडा समितिको नियमित बैठक बस्ने

२०८३-०७-१७ | ००:००

स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०७-१९ | ००:००

गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने

२०८३-०७-२० | ००:००

स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने

२०८३-०७-२० | १८:१५

काग तिहार

२०८३-०७-२१ | ००:००

विश्व रेडियोग्राफी दिवस

२०८३-०७-२२ | ००:००

कुकुर तिहार

२०८३-०७-२२ | ००:००

लक्ष्मी पूजा

२०८३-०७-२२ | ००:००

गोवर्द्धन पूजा, म्ह पूजा

२०८३-०७-२४ | ००:००

भाइटीका

२०८३-०७-२५ | ००:००

फाल्गुनन्द जयन्ती

२०८३-०७-२५ | ००:००

विश्व निमोनिया दिवस

२०८३-०७-२६ | ००:००

शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०७-२७ | ००:००

न्यायिक समितिको मासिक बैठक बस्ने

२०८३-०७-२७ | ००:००

विश्व मधुमेह दिवस

२०८३-०७-२८ | ००:००

छठ पर्व

२०८३-०७-२९ | ००:००

सार्वजनिक सुनुवाई (पहिलो त्रैमासिक)

२०८३-०७-३० | ००:००

विषयगत समितिहरुको बैठक बस्ने

२०८३-०७-३० | ००:००

सीधा ट्याब सामग्रीमा जानुहोस्